पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसंग लण्डनमा अन्तरक्रिया सम्पन्न

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुर्व मन्त्री तथा सांसद डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा शनिवार अन्तरक्रिया कार्यक्रम गरिएको हो । लन्डन सहरस्थित फेल्थामको नमस्ते गोर्खा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व समितिका युवराज गुरुङले गरेका थिए भने विशेष नेपाली काँग्रेसका नेतृ प्रमिला राई रहेकी थिइन् । यस्तै … Continue reading पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसंग लण्डनमा अन्तरक्रिया सम्पन्न